Math10


SEE Mathematics Curriculum

SEE Mathematics Curriculum

Comprehensive Resource for Class 10 Students

Unit 1: समुह Show

Learning Outcomes

समूहका क्रियाहरू, भेनचित्र र गणनात्मकताको प्रयोग गरी तीनओटासम्म समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्न

Learning Contents

समूहहरूको संयोजन, प्रतिच्छेदन, पूरक र फरक क्रियाहरू प्रयोग हुने तीन समुहसम्मका दैनिक जीवनका व्यावहारिक समस्याहरूको समाधान (भेनचित्रको प्रयोसहित)

Specification Grid

S.N. Areas Working hours Knowledge Understanding Application Higher ability Total items questions Marks
Items Marks Items Marks Items Marks Items Marks
1. Sets 12 1 1 1 1 1 3 1 1 4 1 6

Instructional Design

  1. समूहको परिचय
  2. समूहको क्रियाहरु
  3. समूहको गणनात्मकता
  4. भेनचित्र र गणनात्मकताको प्रयोग गरी दुईओटा समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान
    1. Parts of two sets
    2. Arithmetics on cardinality
    3. Sample Problem Solving
    4. Exercise to do
  5. भेनचित्र र गणनात्मकताको प्रयोग गरी तीनओटा समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान
    1. Parts of three sets
    2. Arithmetics on cardinality
    3. Sample Problem Solving
    4. Exercise to do
Unit 2: Arithmetic Show

Content for Unit 2: Arithmetic will be added soon.

Unit 3: Mensuration Show

Content for Unit 3: Mensuration will be added soon.

Unit 4: Algebra Show

Content for Unit 4: Algebra will be added soon.

Unit 5: Geometry Show

Content for Unit 5: Geometry will be added soon.

Unit 6: Statistics and probability Show

Content for Unit 6: Statistics and probability will be added soon.

Unit 7: Trigonometry Show

Content for Unit 7: Trigonometry will be added soon.

Curriculum Show

कक्षागत सिकाइ उपलब्धि १०

क्र.स. विषयवस्तुको क्षेत्र कक्षा १०
१. समूह समूहका क्रियाहरू, भेनचित्र र गणनात्मकताको प्रयोग गरी तीनओटासम्म समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्न
२. अङ्कगणित देशको विद्यमान कर प्रणाली र बैङ्क तथा अन्य वित्तीय संस्थाहरूमा प्रयोग हुने चक्रिय ब्याजसम्बन्धी समस्याहरू हल गर्न
चक्रिय वृद्धि र ह्राससम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न
मुद्रा र विनिमयदरसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न।
३. क्षेत्रमिति पिरामिडको सतहको क्षेत्रफल र आयतन पत्ता लगाउन
संयुक्त ठोसवस्तुका क्षेत्रफल र आयतनसम्बन्धी समस्याहरू समाधान गर्न
निर्माण कार्य जस्ता अवस्थामा विभिन्न ठोस वस्तु वा ज्यामितीय आकारहरूका (Geometrical shapes) गुणको प्रयोगबाट लागत अनुमानसम्बन्धी समस्याहरू समाधान गर्न।
४. बिजगणित समानान्तरीय तथा गुणोत्तर मध्यमासम्बन्धी समस्याहरू समाधान गर्न
समानान्तरीय तथा गुणोत्तर श्रेणीसम्बन्धी समस्याहरू हल गर्न
वर्ग समीकरणसम्बन्धी बीजगणितीय समस्याहरू हल गर्न
बीजीय भिन्नहरूको सरलीकरण गर्न
घाताङ्कयुक्त समीकरणसम्बन्धी समस्याहरू हल गर्न।
५. ज्यामिति एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका समानान्तर चर्तुभुजहरू, त्रिभुजहरू तथा समानान्तर चतुर्भुज र त्रिभुजहरूको क्षेत्रफलको सम्बन्ध सैद्धान्तिक रूपमा पुष्टि गर्न
एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनेका समानान्तर चर्तुभुजहरू, त्रिभुजहरू तथा समानान्तर चतुर्भुज र त्रिभुजहरूको क्षेत्रफलसम्बन्धी समस्याहरू समाधान गर्न
बराबर क्षेत्रफल हुने त्रिभुज र चतुर्भुजको रचना गर्न
वृत्तको केन्द्रीय कोण, परिधि कोण र ती कोण परिवेष्ठित गर्ने चापबिचको सम्बन्ध खोजी गर्न
एउटै चापमा आधारित केन्द्रीय कोण र परिधि कोण तथा परिधि कोणहरूबिचको सम्बन्ध प्रयोगात्मक तथा सैद्धान्तिक पुष्टि गर्न
चक्रिय चतुर्भुजका सम्मुख कोणहरूबिचको सम्बन्ध प्रयोगात्मक र सैद्धान्तिक रूपमा पुष्टि गर्न
वृत्तका कोण र चापका तथ्यहरूसँग सम्बन्धित समस्याहरू समाधान गर्न।
६. तथ्याङ्कशास्त्र र सम्भाव्यता तथ्याङ्कबाट केन्द्रीय प्रवृत्तिका मापन, चतुर्थाँशहरू पत्ता लगाउन
सम्भाव्यताको जोड सिद्धान्त स्थापित गरी तत्सम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न
अनाश्रित र पराश्रित घटनाहरूको अवधारणा विकास गर्न
गुणन सिद्धान्त प्रयोग गरी सम्भाव्यता पत्ता लगाउन
वृक्षचित्रको प्रयोग गरी सम्भाव्यता पत्ता लगाउन
७. त्रिकोणमिती अवनति र उन्नतांश कोणको अवधारणा विकास गर्न
उचाइ र दुरीसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न

Specification Grid Grade 9-10

S.N. Areas TH Knowledge Understanding Application Higher ability Total items questions Marks
Items Marks Items Marks Items Marks Items Marks
1. Sets 12 1 1 1 1 1 3 1 1 4 1 6
2. Arithmetic 28 2 2 2 3 3 5 2 3 9 3 13
3. Mensuration 28 2 2 2 3 2 5 2 3 8 3 13
4. Algebra 32 2 2 2 4 3 7 1 2 8 3 15
5. Geometry 28 2 2 2 3 2 5 2 3 8 3 13
6. Statistics and Probability 24 2 2 2 3 2 4 2 2 8 2 11
7. Trigonometry 8 1 1 1 1 1 1 1 1 4 1 4
160 12 12 12 18 14 30 11 15 49 16 75
SEE Question

SEE Model Question

Subject Code: 1031 Model Set

NATIONAL EXAMINATION BOARD
SEE MODEL QUESTION -2080 (Model Set)

Subject: C. Maths
Time: 3 hours Full Marks:75


दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
सबै प्रश्नहरुको उत्तर दिनुहोस् (Answer all the questions)


  • CDC SEE Model set 1
  • CDC SEE Model set 2
  • CDC SEE Model set 3
  • CDC SEE Model set
  • SEE Model set 1 [MEAN]

OlD SEE Questions

Subject Code: 1031 OlD SEE Questions

NATIONAL EXAMINATION BOARD
SEE QUESTION

Subject: C. Maths
Time: 3 hours Full Marks:75


दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् ।
सबै प्रश्नहरुको उत्तर दिनुहोस् (Answer all the questions)


  • SEE Question 2080 _P1
  • SEE Question 2080 _P2
  • SEE Question 2080 _P3
  • SEE Question 2080 _P4
  • SEE Question 2080 _P5
  • SEE Question 2080 _P6
  • SEE Question 2080 _P7
  • SEE Question 2080 _Additional Exam
  • SEE Question 2081 _P1
  • SEE Question 2081 _P2
  • SEE Question 2081 _P3
  • SEE Question 2081 _P4
  • SEE Question 2081 _P5
  • SEE Question 2081 _P6
  • SEE Question 2081 _P7
  • SEE Question 2081 _Additional Exam

No comments:

Post a Comment