Math8


गणित -कक्षा ८

गणित -कक्षा ८

गणित -कक्षा ८-पाठ्यक्रम

अवलोकन

160
TP
6
पाठ
ज्यामिति
ठूलो पाठ

समुह Set [TH 10]

25%

Learning Content

  1. Set (Definition)
    Go to Content Details
  2. Set (Cardinality)
    Go to Content Details
  3. Set (Types)
    Go to Content Details
  4. Set (Subset)
    Go to Content Details
  5. Set (Questions)
    Go to Content Details
  6. Set (Test your understandings)
    Go to Content Details

अंकगणित Arithmetic [TH 45]

50%

Learning Content

  1. Number System
    Go to Content Details
  2. Unitary Method
    Go to Content Details
  3. Unitary Method_Puzzle
    Go to Content Details
  4. Profit and Loss
    Go to Content Details
  5. Profit and Loss_Questions
    Go to Content Details
  6. Simple interest
    Go to Content Details
  7. Test your Understanding
    Go to Content Details

क्षेत्रमिति Mensuration [TH 15]

30%

सिकाई उपलब्धि

१. दुरी

२. परिमिति, क्षेत्रफल र आयतन

  • त्रिभुज र चतुर्मुजको क्षेत्रफल पता लगाउन
  • वृत्तको क्षेत्रफल पता लगाउने सूत्र स्थापित गरी प्रयोग गर्न

बिषयबस्तुको क्षेत्र र क्रम

१. क्षेत्रफल र आयतन

  • त्रिभुजको क्षेत्रफल (समकोणी, समद्दिबाहु, समबाहु त्रिभुज समेतको क्षेत्रफल)
  • समानान्तर, समलम्ब र समबाहु चतुर्भुजको क्षेत्रफल (सुत्र स्थापित र प्रयोग)
  • वृत्तको क्षेत्रफल (सुत्र स्थापित र प्रयोग)

बीजगणित Algebra [TH 30]

40%

सिकाई उपलब्धि

१. घाताङ्क

  • घाताङ्कका नियम प्रयोग गरी सरलीकरण गर्न

२. बीजीय अभिव्यञ्जक

  • बीजीय अभिव्यञ्जकको खण्डीकरण गर्न
  • बीजीय अभिव्यञ्जकको महत्तम समापवर्तक (Highest Common Factor) र लघुतम समापवर्त्य (Lowest Common Multiple) पता लगाउन
  • बीजीय भिन्नको परिचय दिन
  • बीजीय भिन्नको सरलीकरण गर्न

३. समीकरण, असमानता र ग्राफ

  • दुई चलयुक्त युगपतरेखीय समीकरण हल गर्न
  • वर्ग समीकरण हल गर्न

बिषयबस्तुको क्षेत्र र क्रम

१. घाताङ्क र घाताङ्कका नियम

  • घाताङ्क सम्बन्धी नियम (am × an=am+n, am ÷ an=am-n, a0=1, (ab)m=ambm, (a/b)m=am/bm, a-m=1/am) प्रयोग गरि सरलीकरण

२. बीजीय अभिव्यञ्जक

  • खण्डीकरण: साझा गुणनखण्ड लिएर, पद एकत्रित गरेर, a2-b2 स्वरुपको, पुर्ण वर्ग हुने, a2+bx+c स्वरुपको
  • खण्डीकरण बिधिबाट दुईवटा अभिव्यञ्जकको सम्मको महत्तम समापवर्तक (Highest Common Factor) र लघुतम समापवर्त्य (Lowest Common Multiple)
  • बीजीय भिन्नको परिचय
  • दुईवटा सम्म बीजीय भिन्नको सरलीकरण

३. समीकरण र ग्राफ

  • लेखाचित्र बिधिबाट दुई चलयुक्त युगपतरेखीय समीकरणको हल
  • खण्डीकरण बिधिबाट वर्ग समीकरणको हल

ज्यामिति Geometry [TH 50]

70%
Lesson Readings Quiz
Lesson 1 Triangle Quiz 1
Lesson 2 Congruence Quiz 2
Lesson 3 Reading 3 Quiz 3
Lesson 25 Reading 25 Quiz 25

सिकाई उपलब्धि

१. रेखा र कोणहरु [6TH]

  • दुईओटा सिधा रेखाहरूलाई एउटा छेदकले काट्दा बन्ने कोणहरूको पहिचान गर्न
  • दुईओटा समानान्तर रेखाहरूलाई एउटा छेदकले काट्दा बन्ने कोणहरूको सम्बन्धको परीक्षण गर्न

२. समतलीय आकृतिहरु [14TH]

  • त्रिमुजका गुणहरूको खोजी गरी प्रयोगबाट परीक्षण गर्न
  • चतुर्मुज (समबाहु चतुर्मुज, समलम्ब चतुर्मुज र चङ्गा) का गुणहरूको खोजी र परीक्षण गर्न
  • दिएको अवस्थामा आयत, वर्ग र समानान्तर चतुर्मुजको रचना गर्न
  • बहुभुजको पहिचान गर्न र नियमित बहुभुजको भित्री तथा बाहिरी कोणहरूको नाप पता लगाई तिनीका विचाको सम्बन्ध स्थापित गर्न

३. समरुपता तथा अनुरुपता [5TH]

  • त्रिमुजहरू अनुरूप हुने अवस्थाहरूको परीक्षण गर्न
  • अनुरूप त्रिमुजसम्बन्धी समस्याहरू समाधान गर्न
  • समरूप आकृतिहरू चिन र खोजी गर्न

४. ठोस बस्तुहरु [5TH]

  • त्रिभुजाकार प्रिज्म र पिरामिडलाई सम्बन्ध सहित चिनारी गराउन
  • घन, पडमुखा, टेट्राहेड्रन, सोली र बेलनाका जालीहरू निर्माण गर्न

५. निर्देशाङ्कहरु [5TH]

  • दुई बिन्दुविचको दुरी निकाल्न

६. सममिति र टेसेलेसन [5TH]

  • नियमित र अर्धनियमित टेसेलेसन खोजी गर्न र तयार पार्न

७. स्थानान्तरण [6TH]

  • लेखाचित्रमा त्रिमुजको परावर्तन गर्न
  • निर्देशांकका आधारमा बिन्दु, रेखा र त्रिमुजलाई दाँया र माथि विस्थापन गर्न
  • उदगम बिन्दुको आधारमा बिन्दु, रेखा र त्रिमुजलाई 90° को कोणमा परिक्रमण गर्न

८. दिशा स्थिति र स्केल ड्रइङ [4TH]

  • नक्सामा दिशा स्थिति र स्केल ड्रइङको प्रयोग गर्न

बिषयबस्तुको क्षेत्र र क्रम

१. रेखा र कोणहरु

  • दुईओटा सरल रेखाहरूलाई एउटा छेदकले काट्दा बन्ने कोणहरू (एकान्तर कोणहरु, संगत कोणहरु, क्रमागत भित्री कोणहरु)
  • दुईओटा समानान्तर रेखाहरूलाई एउटा छेदकले काट्दा बन्ने कोणहरू सम्बन्धको खोजी, एकान्तर कोणहरु, क्रमागत भित्री कोणहरु, संगत कोणहरु

२. समतलीय आकृतिहरु

  • त्रिमुजका गुणहरूको खोजी गरी परीक्षण
  • त्रिमुजका कोणहरुको योगफल 180° हुन्छ।
  • समबाहु त्रिमुजका सबै कोणहरु बराबर हुन्छन्।
  • समद्दिबाहु त्रिमुजका आधारका कोणहरु बराबर हुन्छन्।
  • समकोणी समद्दिबाहु त्रिमुजका आधारका कोणहरु 45° हुन्छन्।
  • समबाहु चतुर्मुज, समलम्ब चतुर्मुज र चङ्गाका गुणहरूको खोजी र परीक्षण
  • दिएको अवस्थामा आयत, वर्ग र समानान्तर चतुर्मुजको रचना गर्न (कम्पासको प्रयोगबाट)
  • आयत (आसन्न भुजा दिइएमा)
  • वर्ग (एउटा भुजा दिइएमा)
  • समानान्तर चतुर्मुज (आसन्न भुजाहरु र तिनिहरु विचको कोणहरुको नाप दिइएमा, आसन्न भुजाहरु र एउटा विकर्णको नाप दिइएमा, एउटा भुजा र एउटा विकर्णको नाप र तिनिहरु बिचको कोणको नाप दिइएमा)
  • बहुभुजको परिचय र नियमित बहुभुजको भित्री तथा बाहिरी कोणहरूको नाप र तिनिहरुको सम्बन्ध स्थापित

३. समरुपता तथा अनुरुपता

  • त्रिमुजहरू अनुरूप हुने अवस्थाहरूको परीक्षण
  • अनुरूप त्रिमुजसम्बन्धी समस्याहरू समाधान गर्न
  • समरूप आकृतिहरूको चिनारी

४. ठोस बस्तुहरु

  • त्रिभुजाकार प्रिज्म र पिरामिडको सम्बन्ध (आधार, शिर्षबिन्दु, सतह आदिको आधारमा) सहितको चिनारी
  • घन, पडमुखा, टेट्राहेड्रन, सोली र बेलनाका जालीहरू

५. निर्देशाङ्कहरु

  • पाईथागोरस साध्यको प्रयोग गरी दुई बिन्दुविचको दुरी

६. सममिति र टेसेलेसन

  • बहुभुजका प्रयोगबाट नियमित र अर्धनियमित टेसेलेसन

७. स्थानान्तरण

  • लेखाचित्रमा X-अक्ष र Y-अक्षमा परावर्तन (त्रिमुज)
  • X-axis (+) वा Y-axis (+) मा दाँया र माथि विस्थापन (बिन्दु र रेखा)
  • उदगम बिन्दुको आधारमा धनात्मक त ऋणात्मक 90° मा परिक्रमण (बिन्दु, रेखा र त्रिमुज)

८. दिशा स्थिति र स्केल ड्रइङ

  • दिशा स्थिति र स्केल ड्रइङ
  • दिशा स्थिति र स्केल ड्रइङको प्रयोग

तथ्याङ्कशास्त्र Statistics [TH 10]

20%

सिकाई उपलब्धि

  • वृत्तचित्रबाट जानकारी लिन दिन र तथ्याङ्कबाट वृत्तचित्र निर्माण गर्न ।
  • वैयक्तिक श्रेणीको मध्यक, माध्यिका र रित पता लगाउन

बिषयबस्तुको क्षेत्र र क्रम

  • वृत्तचित्रको अध्य्यन र तथ्याङ्कबाट वृत्तचित्र निर्माण
  • मध्यक, माध्यिका र रित (वैयक्तिक श्रेणी)

अवलोकन

समुह
[TH 10]
अंकगणित
[TH 45]
क्षेत्रमिति
[TH 15]
बीजगणित
[TH 30]
ज्यामिति
[TH 50]
तथ्याङ्कशास्त्र
[TH 10]
कुल TH: 160

Test Specification Chart for Mathematics (Grade 6–8)

S.N. Areas TH K U A HA # Item # Question # Marks
# Items Marks # Items Marks # Items Marks # Items Marks
1. Sets 10 1 1 1 1 2 3 1 1 5 2 3
3
2. Statistics 10 3
3. Arithmetic 45 2 2 3 4 3 5 2 3 10 3 14
4. Mensuration 15 1 1 1 1 1 2 1 1 4 1 5
5. Algebra 30 2 2 1 2 2 4 1 2 6 3 10
6. Geometry 50 2 2 2 4 2 6 2 3 8 3 15
Total 160 8 8 8 12 10 20 7 10 33 12 50

No comments:

Post a Comment