Overlapping and Disjoint Set
सार्क राष्ट्रहरू अन्तर्गत पर्ने देशहरूमध्ये केही राष्ट्रहरू समुद्रसँग जोडिएका छन् भने केही राष्ट्रहरू भूपरिवेष्टित छन। यसलाई समूहमा बिभिन्न तरिकाले जनाउन सकिन्छ । जस्तै
A={समुद्रसँग जोडिएका राष्ट्रहरू}
B={भूपरिवेष्टित राष्ट्रहरू}
C={भारतसँग सिमा जोडिएका राष्ट्रहरू}
दिइएको नक्शा अध्ययन गरी \(A,B\) र \(A,C\) लाई समूहमा कसरी जनाउन सकिन्छ बिचार गर्नुहोस? यि दुबैको भेन चित्र Overlapping वा Disjoint के हुन्छ? तलको भेन चित्रमा तयार गर्नुहोस।
A={समुद्रसँग जोडिएका राष्ट्रहरू}
B={भूपरिवेष्टित राष्ट्रहरू}
C={भारतसँग सिमा जोडिएका राष्ट्रहरू}
दिइएको नक्शा अध्ययन गरी \(A,B\) र \(A,C\) लाई समूहमा कसरी जनाउन सकिन्छ बिचार गर्नुहोस? यि दुबैको भेन चित्र Overlapping वा Disjoint के हुन्छ? तलको भेन चित्रमा तयार गर्नुहोस।
Drag and Drop Quiz: Q1
Look at the map above and, drag each country to all correct categories it belongs to. Please note that some countries belong to more than one group!
A: Sea Access
B: Landlocked
C: Borders India
Score: 0 / 12
सार्क राष्ट्रहरू अन्तर्गत पर्ने देशहरूमध्ये केही राष्ट्रहरू समुद्रसँग जोडिएका छन् भने केही राष्ट्रहरू भूपरिवेष्टित छन। यसलाई समूहमा बिभिन्न तरिकाले जनाउन सकिन्छ । जस्तै
A={समुद्रसँग जोडिएका राष्ट्रहरू}
B={भूपरिवेष्टित राष्ट्रहरू}
C={भारतसँग सिमा जोडिएका राष्ट्रहरू}
यि समूहको भेन चित्र Overlapping वा Disjoint के हुन्छ?
A={समुद्रसँग जोडिएका राष्ट्रहरू}
B={भूपरिवेष्टित राष्ट्रहरू}
C={भारतसँग सिमा जोडिएका राष्ट्रहरू}
यि समूहको भेन चित्र Overlapping वा Disjoint के हुन्छ?
Overlapping Set
कुनै दुई वा दुईभन्दा बढी समूहमा कम्तीमा एउटा साझा सदस्य र कम्तीमा एउटा फरक सदस्य छ भने त्यस्ता समूहलाई खप्टिएका समूह (Overlapping Set) भनिन्छ ।
जस्तै,
यदि \( A = \{1,2,3\} \) र \( B = \{3,4,5\} \) छन् भने \( A \) र \( B \) खप्टिएको समुह हो किनभने \(\{3\}\) दुबैमा साझा सदस्य हो। चित्र [overlappingset] हेर्नुहोस्।
जस्तै,
यदि \( A = \{1,2,3\} \) र \( B = \{3,4,5\} \) छन् भने \( A \) र \( B \) खप्टिएको समुह हो किनभने \(\{3\}\) दुबैमा साझा सदस्य हो। चित्र [overlappingset] हेर्नुहोस्।
Disjoint Set
कुनै दुई वा दुईभन्दा बढी समूहमा कुनै पनि साझा सदस्य छैनन् भने त्यस्ता समूहलाई अलग्गिएका समूह (Disjoint Set) भनिन्छ । जस्तै, यदि \( A = \{1, 2, 3\} \) र \( B = \{4, 5, 6\} \) छन् भने \( A \) र \( B \) परस्पर अलग्गिएका समुह हुन् किनभने तिनीहरूमा कुनै पनि साझा सदस्य छैन। चित्र [disjointset] हेर्नुहोस्।
दिइएको भेनचित्र अध्ययन गरी समूह M र N लाई सूचीकरण तथा व्याख्या विधिबाट लेख्नुहोस्।
सूचीकरणविधि अनुसार
\(M=\)
\(N=\)
व्याख्या विधि अनुसार
\(M=\)
\(N=\)
सूचीकरणविधि अनुसार
\(M=\)
\(N=\)
व्याख्या विधि अनुसार
\(M=\)
\(N=\)
सूचीकरणविधि अनुसार
\(M=\{3,,6,9,12,15\}\)
\(N=\{6,12,18,24\}\)
व्याख्या विधि अनुसार
\(M=\) set of the first five positive multiples of 3.
\(N=\) set of the first four positive multiples of 6.
\(M=\{3,,6,9,12,15\}\)
\(N=\{6,12,18,24\}\)
व्याख्या विधि अनुसार
\(M=\) set of the first five positive multiples of 3.
\(N=\) set of the first four positive multiples of 6.
सर्वव्यापक समूह U का तिनवटा उपसमूहहरु \(P, Q\) र \(R\) छन्। यदि
U ={20 सम्मका 2 को अपवर्त्य हो ।}
P ={10 का गुणनखण्डहरू}
Q ={5 का अपवर्त्य हो ।} हो। र
R ={6 का अपवर्त्य हो ।}
अब, \(P,Q\) तथा \(Q, R\) लाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्। साथै \(P,Q\) तथा \(Q,R\) को सम्बन्ध पनि उल्लेख गर्नुहोस।
\( P \cap Q = \{10\} \)
Therefore, \( P \) र \( Q \) are overlaping sets.
\( Q \cap R = \emptyset \)
Therefore, \( Q \) र \( R \) are disjoint sets.
U ={20 सम्मका 2 को अपवर्त्य हो ।}
P ={10 का गुणनखण्डहरू}
Q ={5 का अपवर्त्य हो ।} हो। र
R ={6 का अपवर्त्य हो ।}
अब, \(P,Q\) तथा \(Q, R\) लाई भेनचित्रमा प्रस्तुत गर्नुहोस्। साथै \(P,Q\) तथा \(Q,R\) को सम्बन्ध पनि उल्लेख गर्नुहोस।
सर्वव्यापक समूह \( U \) र उपसमूहहरू \( P, Q, R \) को परिभाषा अनुसार
\( U = \{2, 4, 6, 8, 10, 12, 14, 16, 18, 20\} \)
\( P = \{1, 2, 5, 10\} \cap U = \{2, 10\} \)
\( Q = \{5, 10, 15, 20, \dots\} \cap U = \{10, 20\} \)
\( R = \{6, 12, 18, 24, \dots\} \cap U = \{6, 12, 18\} \)
\( P \) र \( Q \) को सम्बन्ध
Here\( P \cap Q = \{10\} \)
Therefore, \( P \) र \( Q \) are overlaping sets.
\( Q \) र \( R \) को सम्बन्ध
Here\( Q \cap R = \emptyset \)
Therefore, \( Q \) र \( R \) are disjoint sets.
If \( M = \{x : x \text{ is a multiple of 5 less than 40} \} \), list out the elements of the following sets.
- Set \( N \) is formed by adding 3 to each element of the set \( M \).
- Set \( P \) is formed by multiplying each element of set \( M \) by 2.
- Set \( Q \) is formed by collecting all the odd numbers of set \( M \).
- Set \( R \) is formed by collecting the multiples of 10 from set \( M \).
- Write the Universal set for the sets given above.
- Identify the overlapping and disjoint sets among sets \( M, N, P, Q, \) and \( R \).
Given that
\( M = \{5, 10, 15, 20, 25, 30, 35\} \)
- Set \( N \) is formed by adding 3 to each element of \( M \), so
\( N = \{5+3, 10+3, 15+3, 20+3, 25+3, 30+3, 35+3\} = \{8, 13, 18, 23, 28, 33, 38\} \) - Set \( P \)is formed by multiplying each element of \( M \) by 2, so
\( P = \{2 \times 5, 2 \times 10, 2 \times 15, 2 \times 20, 2 \times 25, 2 \times 30, 2 \times 35\} = \{10, 20, 30, 40, 50, 60, 70\} \) - Set \( Q \)is formed by collecting all the odd numbers of \( M \), so
\( Q = \{5, 15, 25, 35\} \) - Set \( R \) is formed by collecting the multiples of 10 from \( M \), so
\( R = \{10, 20, 30\} \) - Universal set \( U \) for the sets \( M, N, P, Q, R \) is
\( U = M \cup N \cup P \cup Q \cup R \)
or\( U = \{5, 8, 10, 13, 15, 18, 20, 23, 25, 28, 30, 33, 35, 38, 40, 50, 60, 70\} \) - Overlapping and Disjoint Sets
Identify whether each pair of sets is Overlapping (O) or Disjoint (D)
| Pair | Overlapping (O) | Disjoint (D) |
|---|---|---|
| \( M \) and \( Q \) | ||
| \( M \) and \( R \) | ||
| \( P \) and \( R \) | ||
| \( M \) and \( P \) | ||
| \( M \) and \( N \) | ||
| \( N \) and \( P \) | ||
| \( N \) and \( Q \) | ||
| \( N \) and \( R \) | ||
| \( Q \) and \( R \) |
If \(U = \{\text{the set of natural numbers up to } 20\}\)
- \(A = \{\text{the set of even numbers up to } 10\}\)
- \(B = \{\text{the set of odd numbers up to } 10\}\)
- \(C = \{\text{the set of prime numbers up to } 10\}\)
- \(D = \{\text{multiples of 2}\}\).
Now,sSelect the correct relationship for each pair:
| A | B | C | D | |
|---|---|---|---|---|
| A | ||||
| B | ||||
| C | ||||
| D |
Prepare a universal set consisting of your family members and do the following work:
- \(A=\) set of members of your family who likes bread as their breakfast.
- \(B=\) set of members of your family who likes other breakfast.
- Represent \(A\) and \(B\) in venn-diagram
Equal and Equivalent Set
दुई वा बढी समुहहरूमा समान र उही सदस्यहरू छन् भने त्यस्तो समुहहरूलाई बराबर समुह भनिन्छ। जस्तै,यदि \( A = \{1, 2\}, B = \{2, 1\}, C = \{12\} \) र \( D = \{21\} \) छन् भने
\( A = B \) तर \( C \ne D \) बराबर समुहको संकेत (\(=\)) हो।
दुई वा बढी समुहहरूमा समान सँख्यमा सदस्यहरू छन् भने त्यस्तो समुहहरूलाई समतुल्य समुह भनिन्छ। जस्तै,
यदि \( A = \{1, 2, 3\} \) र \( B = \{p, q, r\} \) छन् भने
\( A \sim B \) समतुल्य समुहको संकेत (\(\sim\)) हो।
No comments:
Post a Comment